Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा


काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ ।

निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपसिछ समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो ।

कम्पनीले यो अवधिमा केही प्रतिक्र्रिया नजनाएपछि बिहीबार यक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का तोडेको हो । यो खबर आजको नेपाल समाचार पत्रमा छ ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं