Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

सरकारको चट्याङ र हावाहुरीबाट तीन दिनसम्‍म सतर्क रहन अपिल


काठमाडौं ३ बैशाख । सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई सुचना जारी गरी अपिल गरेको छ। सरकारको राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्‍जालमा सूचना जारी गर्दै हावा हुरी र चट्याङ ३ दिनसम्‍म आउन सक्‍ने भएकाले यसबाट बच्‍न सबैमा अपिल गरेको हो।

उसले फेसबुक मार्फत ‘देशैभरी सामान्‍यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्‍य क्षेत्रका थोरै स्थानहरुमा चट्यायाङ तथा हुरी बताससहित हल्कादेखि मध्‍यम वर्षारअसिना पानीको सम्भावना रहेको जनाएको छ । तीनदिनसम्म कहाँ के हुने भन्ने बिषयमा समेत केन्द्रले जानकारी दिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, प्रविधि
ट्याग : #hot, #suchana

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं