Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

रौतहटमा शंकास्पदबस्तु फेला


रौतहट १४ बैशाख । जिल्ला सदरमुकाम गौरको वडा नंम्बर ५ मा रहेको कलाकुंज पुस्तकालय स्थित शंकास्पद बस्तु फेला परेको छ । प्लास्टिकमा बेरी राखेकोमा अवस्थामा बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका टोली तथा सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका जवानहरु पुगेर स्थान घेरा हालेका छन् ।

त्यस्तै, नेपाली सेना श्री अमर गुल्म दल पुरेनवाका टोलीले बम भएको आशंकामा डिस्पोजको तयारी गरिरहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #breeking

तपाईको कमेन्ट लेख्नुहोस्