Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

सन् २०२१ बिदाई हुँदै, २०२२ लाई स्वागत गरिदैं


काठमाडौं । आज सन २०२१ सालको अन्तिम दिन । भोली देखी अङ्ग्रेजी नयाँ बर्ष २०२२ सुरु हुँदैछ । नयाँ बर्ष सुरुवात हुने पुर्व सन्ध्यामा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष इभ मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२१ को विदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । तर बिगतका बर्षमा कोरोनाका कारण पुरानो बर्षलाई बिदै गरी नयाँ बर्षलाई स्वागत गरिरहदा खासै उत्साह भने देखिएको थिएन । तर यो बर्ष भने विभिन्न स्थानमा कार्यक्रम गरी सन २०२१ लाई बिदाइ गरिदै छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं