भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ। मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ। बुधवार हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।
प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्वीट गरेका छन्, “एक गौरवमय शताब्दी भगवानको चरणमा शान्त छ‘ आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा, प्रतिबद्ध जीवन, एक निस्स्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको अवतार।”
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्