कम्बोडियाद्वारा चीनसँग नयाँ ऋण सम्झौता

नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनसँग कम्बोडियाको राजधानीलाई थाई सीमामा रहेको आर्थिक हबलाई जोड्न उच्च गतिको रेलमार्गको लागि ४ बिलियन डलरको आर्थिक सहयोग लिने भएको छ ।
विश्लेषकका अनुसार कम्बोडियाको चीनसँग बढ्दो निर्भरताले दीर्घकालीन आर्थिक र भूराजनीतिक परिणामहरूको निम्त्याउन बताएका छन् ।
कम्बोडियाको विदेशी ऋण अहिले करिब १० अर्ब डलर पुगेको छ, जसको ४१ प्रतिशत चीनलाई तिरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्