Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

पाकिस्तान पत्रकारका लागि विश्वकै सबैभन्दा खतरा देशः आरएसएफ


कराँची । रिपोर्टर्स सेन्स फ्रन्टियर्स ९आरएसएफ०ले पाकिस्तानमा बढ्दै गईरहेको मिडिया स्वतन्त्रतामा गम्भीर अवरोधका कारण पाकिस्तानलाई १८० देशहरू मध्ये ३७.९९ अंकका साथ १५७ औँ स्थानमा राखेको छ।

गत वर्ष आरएसएफको ग्लोबल मिडिया रेटिंगमा पाकिस्तान १४५ औँ स्थानमा थियो।

पाकिस्तानलाई पत्रकारका लागि विश्वको सबैभन्दा घातक देशको रूपमा वर्णन गर्दै, प्रत्येक वर्ष तीन देखि चार जना पत्रकारको हत्या भईरहेको जनाइएको छ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्