Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना


सियोल  । उत्तर कोरियाले सोमबार पूर्वी समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै समाचार लेखेको छ ।

जापानी प्रधानमन्त्रीको कार्यालयले पनि यस घटनाको पुष्टि गरेको छ । जापानका प्रधानमन्त्रीको कार्यालयले ट्वीटमा भनेको छ, ‘उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ।’

समाचारका अनुसार दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले सेनाले मिसाइलको उडान दूरी र अपोजी सहित सम्बन्धित विवरणहरूको विश्लेषण गरिरहेको छ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्