Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

सरकारी कर्मचारीद्वारा पाकिस्तानमा निवृत्तिभरण सुधारको विरोध


स्वात । पाकिस्तानका सरकारी कर्मचारीहरूले भर्खरै पेश गरिएको निवृत्तिभरण सुधारको विरोधमा स्वातमा र्‍यालीको आयोजना गरेको स्थानीय डनले पत्रिकाले उल्लेख गरेको छ । अखिल सरकारी कर्मचारी महासंघको आह्वानमा जुलुस निकालिएको हो । आन्दोलनकारीले सुधारका नाममा निवृत्तिभरणबाट ३५ प्रतिशत कटौती स्वीकार्य नहुने बताएका छन् ।

मुलाबाबा स्कुलमा जम्मा भएका आन्दोलनकारी स्वात प्रेस क्लबतर्फ र्‍याली गरेका थिए । उनीहरुले आफ्ना मागको पक्षमा नारा लगाएका थिए । सरकारले भर्खरै निवृत्तिभरण सुधार गरेको उनीहरुले स्वीकार नहुने बताएका छन् । उनीहरुले सरकारी कर्मचारीको ३५ प्रतिशत निवृत्तिभरण कटौती गर्नु अन्याय भएको बताए । उनीहरूले यो निर्णय सरकारी कर्मचारीहरूलाई स्वीकार्य नभएको बताए।

कर्मचारीले ढुवानी भत्ताको सबै बक्यौता प्रदेश सरकारले एकमुष्ट तिर्नुपर्ने माग गरेका छन्।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं