Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

५५ जिल्लामा कोरोना संक्रमित भेटिदा सबैभन्दा बढी काठमाडौं उपत्यकामा


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ५५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् । सबैभन्दा बढी आज पनि काठमाडौंमा ६ सय ४९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने त्यसपछि ललितपुरमा १ सय ३२ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार संक्रमित थपिएका जिल्लाहरु
इलाम २
ओखलढुंगा १
खोटाङ १
झापा २
तेह्रथुम २
पाँचथर १
भोजपुर २
मोरङ ४९
संखुवासभा १
सुनसरी २०
धनुषा २२
पर्सा ७
बारा ३
महोत्तरी २५
रौतहट १
सप्तरी १०
सर्लाही ६
सिरहा ५५
काठमाडौं ६४९
काभ्रे १०
चितवन १७
दोलखा १
धादिङ ११
नुवाकोट ३
भक्तपुर ३६
मकवानपुर ४०
ललितपुर १३२
सिन्धुपाल्चोक ७
सिन्धुली ४
कास्की ४
गोरखा ३
तनहुँ १७
नवलपरासीपूर्व २०
पर्वत ३
लमजुङ ७
बागलुङ १
स्याङ्जा ३
अर्घाखाँची १
कपिलवस्तु ५
गुल्मी ५
दाङ २
नवलपरासी ५
प्यूठान १
बर्दिया २
बाँके १६
रुपन्देही २०
कालिकोट २
जाजरकोट २
दैलेख २
सल्यान २
सुर्खेत २९
अछाम १३
कैलाली ५०
बझाङ १४
बैतडी १


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस सक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्