पदपूर्ति सम्बन्धि लोकसेवाको वार्षिक क्यालेन्डर यस्तो छ (क्यालेन्डरसहित)

काठमाडौं । लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ। वर्षभरमा हुने पदपूर्ति गर्ने महिना समेटेर तालिका सार्वजनिक गर्ने गरेको छ ।
अदालतको आदेश–फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ। पदपूर्ति सम्बन्धि विज्ञापन सम्बन्धित संस्थाबाट हुने पनि आयोगले स्पष्ट पारेको छ।
यस्तो छ बार्षिक क्यालेन्डर
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, लाेकसेवा/जागिर, समाचार
ट्याग : #‘लोकसेवा आयोग, #वार्षिक कार्यतालिका
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्