अवैध संरचना हटाउने महानगरको अभियानमासँगै रहेको उपमेयर सुनिताको प्रष्टिकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अनाधिकृत संरचना हटाउने र भुमिगत पार्किङ खाली गराउने अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठेपछि उपमेयर सुनिता डंगोलले स्पष्टीकरण दिएकी छन् ।
उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पारेकी हुन् ।
सुनिताले स्ट्याटसमा लेखेकी छिन– अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको छ। आफ्नो विषयमा केही अनलाइन मिडिया मार्फत भ्रम पैदा गरेको भन्दै उनले प्रतिवादसमेत गरेकी छन् ।
उपमेयर सुनिता डंगोलले पोष्ट गरेको स्टाट्स
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मेयर बालेन्द्र साह, #सुनिताले स्ट्याटस
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्