Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

स्याङ्जा क्षेत्र नं २ मा धनराज गुरुङको फराकिलो अग्रता


काठमाडौं । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् ।

गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् । गुरुङले ८ हजार ८ सय ९९ मत ल्याउँदा अर्यालले ६ हजार ३ सय ८९ मत ल्याएकी छन् ।

यता, प्रदेश १ तर्फ कांग्रेसका भोजराज अर्यालले १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #धनराज गुरुङ, #मतगणना

तपाईको कमेन्ट लेख्नुहोस्