Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

बाँसबारी जग्गा राज्यकै नाममा आउने गृहमन्त्रीको दाबी


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा राज्यकै नाममा आउने दाबी गरेका छन् ।

गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रममा उनले पहुँचवाला मान्छेले जे गर्दा पनि हुन्छ भन्ने भाष्य सरकारले चिर्ने जिकिर गरे ।

उनले सुन तस्करीलाई कारबाही गर्ने प्रक्रिया, बाँसबारी जग्गाको प्रक्रिया अघि बढाइसकेको दाबी गरे ।

गृहमन्त्री श्रेष्ठले सहकारी ठगकोविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै हरेक क्षेत्रमा सुधार गर्नुपर्ने बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं