बीरगञ्जमा स्टाफ नर्समा कोरोना संक्रमण

काठमाडौं १ जेठ । पर्साको बीरगञ्जमा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला अस्पतालमा कार्यरत स्टाफ नर्स रहेकी छन् । संक्रमित नर्स वैशाखकोे दोस्रो हप्तादेखि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमितको उपचारमा खटिदै आएकी थिइन । उनी पर्सा निवासी नै हुन् । नारायणी अस्पतालमा मात्रै यतिबेला ७१ जनामा कोरोना संक्रमितको उपचार भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #नर्समा कोरोना
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्