Techie IT
  • १६ वैशाख २०८२, मंगलबार
KhojPatrika

किन ढल्यो बुल्गेरियामा ६ महिनामै सरकार


काठमाडौं । बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार ६ महिनामै ढलेको छ । प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् । संसदमा रहेका २ सय ४० जना सांसदमध्ये १ सय २३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल १ सय १६ मत खस्यो ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #प्रधानमन्त्री पेटकोभ, #बुल्गेरियामा किरिल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं