चिनियाँहरु झुटो बोल्ने गरेको उत्तर कोरियाली नेता किम जोङ भनाईः पोम्पेओ

शिंगटन । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले आफ्नो नयाँ संस्मरणमा उत्तर कोरियाली नेता किम जोङ–उनले आफूलाई चीनको प्रभुत्वबाट जोगाउन दक्षिण कोरियामा अमेरिकी सेना चाहिन्छ भनेर एक पटक भनेको बताएका छन्।‘ नेभर गिभ ए इन्च, फाइटिङ फर द अमेरिका आइ लभ’ शीर्षकको आफ्नो नयाँ संस्मरणमा पूर्व अमेरिकी मन्त्रीले उक्त कुरा खुलाएका छन् ।
कोरिया टाइम्स अनुसार उत्तर कोरिया र यसका नेता किम जोङ—उन दक्षिण कोरियामा अमेरिकी सेनाको उपस्थितिबाट चिन्तित नभएको पोम्पेओले लेखेका छन् पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टीले उत्तर कोरियाली नेताले दक्षिण कोरियाबाट अमेरिकी फोर्स कोरिया (यूएसएफके) फिर्ता गरून् भन्ने कुरा बारम्बार गरिरहेको बताए । यसबारे किमले चिनियाँहरुले झूटो बोलेको लेखेका छन् ।
यस्तै, संस्मरणले किमले चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउन दक्षिण कोरियामा अमेरिकी सेना चाहिने बताएको लेखेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्