Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

फिजीले जलवायु परिवर्तन लक्ष्यहरू पूरा गर्न भारतसँग साझेदारी गर्ने


नयाँ दिल्ली । फिजी सरकारले भारतसँगको सम्बन्ध थप उचाईमा पुगेको बताएको छ । भारतको भ्रमणमा रहेका उपप्रधानमन्त्री डा बिमानप्रसादले भारत लगायत लोकतन्त्रमा विश्वास गर्ने देशसँग फिजीले सम्बन्ध सुधार गर्ने चाहेका बताए ।

फिजीका अर्थमन्त्री समेत रहेका डा बिमानप्रसादले जलवायु परिवर्तनका लक्ष्यहरू पूरा गर्न र ‘साझा लोकतान्त्रिक मूल्यहरू सुनिश्चित गर्न फिजी र भारतले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्