Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

भारतको संसदीय समितिले जी–२०को लागि लागि समयमै रकम उपलब्ध गराउन निर्देशन


नयाँ दिल्ली । भारतको विदेश मामिलासम्बन्धी संसदीय समितिले भारतको अध्यक्षता भईरहेको जी–२० को लागि र समयमै र पर्याप्त रकमको उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले जी–२० शिखर सम्मेलनको लागि विनियोजन गरेको ३२० करोड भारतीय रूपैयाँ मध्ये हालसम्मको खर्च ९२.५९ करोड भारतीय रूपैयाँ भएको जनाएको छ । यस्तै, २०२३ मा ९९० करोड भारतीय रुपैँया विनियोजन भएकोमा अप्रयाप्त हुने पनि जनाएको छ ।

समितिले चालू वर्षको लागि निर्धारित कार्यक्रमहरू र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको लागि समयमै रकम उपलब्ध हुने अपेक्षा गरेको छ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्