उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना

सियोल । उत्तर कोरियाले सोमबार पूर्वी समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै समाचार लेखेको छ ।
जापानी प्रधानमन्त्रीको कार्यालयले पनि यस घटनाको पुष्टि गरेको छ । जापानका प्रधानमन्त्रीको कार्यालयले ट्वीटमा भनेको छ, ‘उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ।’
समाचारका अनुसार दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले सेनाले मिसाइलको उडान दूरी र अपोजी सहित सम्बन्धित विवरणहरूको विश्लेषण गरिरहेको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्