जी–२० सम्मेलनः व्यापार र लगानी कार्य समूहको पहिलो बैठक आजबाट मुम्बईमा

नयाँ दिल्ली । भारतको अध्यक्षता भइरहेको जी–२० सम्मलेन अन्तर्गत पहिलो व्यापार र लगानी कार्य समूह बैठक आजबाट मुम्बईमा सुरु हुँदैछ ।
तीन दिन सम्म बैठकमा जी–२० सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका एक सय भन्दा बढी प्रतिनिधिहरूले विश्वव्यापी व्यापार र लगानीलाई गति दिन छलफलमा सहभागी हुनेछन्।
यो बैठक भारतको एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कर्पोरेशन र इन्डिया एक्जिम बैंकले संयुक्त रुपमा आयोजना गर्नेछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्