जी–२० शिखर सम्मेलनमा भाग लिन १४ देशका प्रतिनिधि भारतको अगरतलामा

अगरतला । आजबाट सुरु हुने दुईदिने जी–२० शिखर सम्मेलनमा भाग लिन १४ देशका प्रतिनिधिहरू आइतवार अगरतला आइपुगेका छन्।
उनीहरु ‘हरियाली भविष्यका लागि स्वच्छ उर्जा’ विषयमा हुने बैठकमा भाग लिन भारतको अगरतला आईपुगेका हुन् ।
प्रतिनिधि र झण्डै ९० उच्च अधिकारी आइतबार दिउँसो २ बजे अगरतलाको महाराजा वीर विक्रम अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्