जी–२० सम्मेलनः रोजगार समूहको बैठक गुवाहाटीमा सुरु

गुवाहाटी । भारतको अध्यक्षता भइरहेको जी–२० सम्मेलन अन्तर्गत दोस्रो रोजगार कार्य समूह बैठक आजबाट असमको राजधानी गुवाहाटीमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने यस बैठकमा जी–२० का सदस्य राष्ट्रहरु , ७ अतिथि देश र ५ अन्तर्राष्ट्रिय संगठनहरूका ७२ भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने छ।
बैठकमा श्रम, रोजगारी र सामाजिक मुद्दाहरूको दिगो, सन्तुलित, र रोजगारी–समृद्ध वृद्धिको विषयमा छलफल हुनेछ । तीन–दिने बैठकमा असमको सांस्कृतिक सम्पदा देखाउने कार्यक्रमहरू पनि रहेको छ ।
क्याटेगोरी : Uncategorized
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्